Rule 81
अनुत्तीर्ण विद्यार्थीलाई भर्ना गर्ने
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा अनुत्तीर्ण भएको विद्यार्थी पुन सोही विद्यालयमा अध्ययन गर्न आएमा विद्यालयले त्यस्तो विद्यार्थीलाई सो विद्यार्थीले चाहेको माध्यमिक तहको कक्षामा भर्ना गर्नु पर्नेछ ।